स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

Jaga

इलाम, । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेको छ ।

पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब १ लाख मूल्य पर्ने एक रोपनी जग्गा दान गरेका छन् ।

गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको १ रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्टे«शन पास गरिदिएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...