रातो कार्ड हुने भूकम्पपीडितलाई पुनःनिर्माण कोषले एक करोड ४९ लाखको कृषि उपकरण बितरण

Krishi

खोटाङ, । रातो कार्ड पाएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण कोषको एक करोड ४९ लाख बराबरको कृषि उपकरण गत जेठ दोस्रो सातादेखि वितरण सुरु गरिएको वरिष्ठ छ ।

भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गर्दै आएको हो । किसानलाई जमिन जोत्ने हाते ट्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक झोलालगायत कृषि औजार वितरण गरेको हो ।

प्रतिवटाको १५ हजार पर्ने ४५ वटा कर्नसेलरमध्ये नौवटा वितरण भइसकेको छ । भूकम्पपीडित किसानलाई कृषिमार्फत प्रतिवटा ३० हजार पर्ने ४५ वटा ड्रिम इरिगेसन सेट, प्रतिवटा रु २८८ पर्ने नौ हजार हर्मेटिक ब्याग र प्रतिवटा ५ लाख पर्ने छ सेट पापा पम्प वितरण गर्ने तयारी भइरहेकोकृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...