‘बन्द आवाज खुलेपछि’ मार्फत साहित्यमा उदाए रत्न

Dsc 0284 (1)

काठमाडौं । सामाजिक आन्दोलनकर्मी रुपमा चिनिएका सिन्धुपाल्चोकका रत्न विकले पहिलो साहित्यीक कृति बजारमा ल्याएका छन् ।

‘बन्द आवाज खुलेपछि’ नाममा उनले पहिलो कथा संग्रह बजारमा ल्याएका हुन् । उनले आफ्नो पहिलो कथा कृतिमा ‘अनु, उनी र म, मानव अधिकार, मुलुकी ऐन दिवस, प्रकाश र जनयुद्ध, दोशी को ?, सानेको जित, बन्द आवाज खुलेपछि, कमरेड रिहा, रुपान्तरण र अन्तिम भेट’ नामक कथा समावेश गरेका छन् ।

बुलबुल पब्लिकेसनले बजारमा ल्याएको विकको कथा संग्रहमा २०६२ सालदेखि यता लेखिएका कथा समावेश गरेका छन् । उनले छुवाछूत उन्मुलन दिवसको अवसर पारेर पहिलो कृति सार्वजनिक गरेका हुन् ।

उनको कृति नारायण ढकाल र आहुतीले सार्वजनिक गरे । कृति सार्वजनिक गर्दै साहित्यकारद्धय ढकाल र आहुतीले विकको कथाले नेपाली समाजको विम्ब उठाएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...