२५ प्रतिशत छुट सहित सघन उपचार कक्ष सुरु

Jhapa

काँकडभिट्टा । मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सुरु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले सघन उपचार कक्ष महँगो हुने भएकाले २५ प्रतिशतसम्मको छुटमा मात्र बिरामीलाई सेवा उपलब्ध गराउन सकिने बताए ।

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा चार सैया र दुई भेन्टिलेटर रहेको र सघन उपचार कक्ष सुरु भएको हो ।

८० लाखकोलागतमासञ्चालनमा आएको सेवामा डा. जोसनलाल वज्राचार्यको नेतृत्वमा दैनिक सात स्टाफ नर्सले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष राम कट्टेलले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...