घाइते स्वास्थ्य अवस्थाबारे जानकारी

Mahaschib

 

काठमाडौँ, । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले दुर्घटनामा परी घाइते भएका सुर्खेत जिल्ला कमिटी सदस्य तुलबहादुर सकारी र रतन बिसीको आज ग्रान्डी अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिए का छन् ।

बिसी बच्चपुर नगरपालिका–७ का नवनिर्वाचित वडा अध्यक्षसमेत रहेका छन् । महासचिव पोखरेलले अस्वस्थ्य कार्यकर्ताद्वयको स्वास्थ्य अवस्था बुझ्ने क्रममा उपचारमा संलग्न चिकित्सकलाई सम्भव भएका सबै उपाय अबलम्वन गर्न समेतआग्रह गरे ।

वीरेन्द्रनगरबाट ५० किलोमिटरको दूरीमा पर्ने साल्कोटमा जेठ ६ गते उनीहरु सवार मोटरसाइकललाई जिपले ठक्कर दिएपछि घाइते भएका थिए । ७ गते काठमाडौँमा ल्याएर सो अस्पतालमा उपचार सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...