बजेट सीमा १२ खर्ब ८० अर्ब

काठमाडौं । संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४÷७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ ।

बजेटका लागि करिब ७ अर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान, ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालू आर्थिक वर्षको बचत तथा साँवा फिर्ताबाट जुटाइनेछ ।

नयाँ कार्यक्रम नराखिएको, ठूलो रकम विनियोजित राष्ट्रिय गौरवका अधिकांश योजनाको कार्यान्वयन सुस्त रहेको, कर्मचारीको तलब भत्ता वृद्धि नगरिएको बजेट भए पनि आकार ठूलो हुने भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...