हट नायीकाको जुम्ल्याहा बच्चा

Hot nayika ko

बलिउड । बलिउडमा नायिका सेलिना जेट्लीको खासै चर्चा छैन । तर, समयसमयमा उनी विभिन्न कुराले चर्चामा आउँछिन् । कुनै, समयमा उनको चर्चा बलिउडमा हट नायिकाको रुपमा थियो ।

सेलिनाले ५ बर्ष अगाडि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । पति पेटेर हागको साथमा दुबइमा रमाउँदै गरेकी सेलिना फेरि आमा बन्ने तयारीमा छिन् । तर, रोचक कुरा के छ भने यसपटक पनि उनले जुम्ल्याहा बच्चालाई नै जन्म दिदैछिन् ।

३५ बर्षकी यी सुन्दरीले आफू फेरि पनि जुम्ल्याहा बच्चाको आमा बन्न लागेको खबरले अचम्मित भएको बताएकी छिन् । उनले भारतीय मिडियासँग डाक्टरले अल्ट्रासाउण्ड गरेपछि हामीले सोध्यौ, यसपटक पनि जुम्ल्याहा बच्चा नै हुने बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...