फिलिपिन्समा बिहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

f.title
निशान न्युज Bhadra 2, 2077

मनिला । फिलिपिन्समा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार ६।७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको पनि सर्वेक्षणले जनाएको छ । भूकम्प शक्तिशाली भए पनि क्षतिको विवरण भने प्राप्त  भएको छैन ।

चर्चित भारतीय शास्त्रीय गायक पण्डित ज...

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

Bhadra 2, 2077 एजेन्सी । भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । ९० वर्षीय उनको अमेरिकाको न्युजर्सीस्थित घरमा हृदयाघातबाट निधन भएको हो। उनी भारतको पद्मविभुषणबाट सम्मानित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसराजक...

जापानी प्रधानमन्त्री आवे अस्पताल भर्ना

जापानी प्रधानमन्त्री आवे अस्पताल भर्ना

Bhadra 2, 2077 एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

Bhadra 1, 2077 एजेन्सी । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।  सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदे...

कोरोना संक्रमणबाट भारतको  उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु

Bhadra 1, 2077 भारत । कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ । गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार मृत्यु भएको हो । पूर्व भारतीय क्रिकेटसमेत...

अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्...

अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

Bhadra 1, 2077 अष्ट्रेलिया । कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला फाइनलमा

Bhadra 1, 2077 एजेन्सी । स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ । आइतबार लिस्बनमा भएको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–१ को जित दर्ता गर्दै सेभिल्लाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको न...

भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्र...

भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण, ५१ हजार बढीको मृत्यु

Bhadra 1, 2077 भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्र...

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

Bhadra 1, 2077 एजेन्सी । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवाल...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

Shrawan 32, 2077 एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीब्र गतिमा बढेको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि भारतमा दिन प्रतिदिन बढ्दै गएको छ। भारतमा कोरोनाबाट ज्यान गुमाउ...

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै स...

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित

Shrawan 32, 2077 एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख...

रुसले कोरोना भ्याक्सिनः प्रत्येक महिन...

रुसले कोरोना भ्याक्सिनः प्रत्येक महिना कम्तिमा पनि ५० लाख डोज बन्ने

Shrawan 32, 2077 एजेन्सी । रुसले कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याच तयार पारेको छ । रुसी स्वास्थ्य मन्त्रालयले इन्टरफेस न्युज एजेन्सीलाई दिएको जानकारीअनुसार रुसमा अब भ्याक्सिन उत्पादन सुरु भएको हो । अब रुसमा यो भ्याक्सिन प्रत्येक महिना कम...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम ...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वासः ट्रम्प

Shrawan 32, 2077 वासिङटन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास अमेरिकाले व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् । ‘मलाई रुसले बनाएको भनिएको ...

विश्वभर कोरोना संक्रमितको संख्या २ कर...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख, ७ लाख ६८ हजारको मृत्यु

Shrawan 32, 2077 एजेन्सी । विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको हो । हालसम्म संक्रमणका कारण मृत्यु ...

सजक रहनुस्, कुखुराका मासुमा भेटियो को...

सजक रहनुस्, कुखुराका मासुमा भेटियो कोरोना संक्रमण

Shrawan 31, 2077 काठमाडौं । ब्राजिलमा चीनबाट आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । ​ब्राजिलको शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चार...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...