सञ्चयकर्ताले कोषमा दाखिला भएको रकमबारे तत्काल जानकारी पाउने

f.title
निशान न्युज Falgun 13, 2077

काठमाडौं । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभर...

अदुवाको भाउ घटेपछि किसानमा निराशा

अदुवाको भाउ घटेपछि किसानमा निराशा

Falgun 12, 2077 काठमाडौँ । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएक...

फेरि घट्यो सुनको मूल्य, हेर्नुस् कति ...

फेरि घट्यो सुनको मूल्य, हेर्नुस् कति छ आज ?

Falgun 12, 2077 काठमडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सु...

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो ...

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

Falgun 11, 2077 काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको ...

सुनको मूल्य तोलामा १,१०० ले बढ्यो

सुनको मूल्य तोलामा १,१०० ले बढ्यो

Falgun 11, 2077 काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन...

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Falgun 9, 2077 काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ...

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

Falgun 7, 2077 काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढा...

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

Falgun 5, 2077 काठमाडौँ । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् ।  कर्जा प्राप्त गर्नका लागि कुनै प्रकार...

अण्डाको मूल्यमा घट्यो, उपभोक्ता मूल्य...

अण्डाको मूल्यमा घट्यो, उपभोक्ता मूल्यमा मनपरि

Falgun 3, 2077 काठमाडौँ । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कु...

सरकारका तीन वर्ष : वन क्षेत्रबाट रु १...

सरकारका तीन वर्ष : वन क्षेत्रबाट रु १४ अर्ब  राजश्व

Falgun 2, 2077 काठमाडौँ । सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा रु ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्...

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार ...

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

Magh 25, 2077 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुग...

आलुले स्थानीय बजार पाएपछि किसान खुशी

आलुले स्थानीय बजार पाएपछि किसान खुशी

Magh 22, 2077 काठमाडौँ । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो ।...

नेप्से दोहोरो अंकले बढ्यो, नेप्से ३७ ...

नेप्से दोहोरो अंकले बढ्यो, नेप्से ३७ दशमलव ७० अंकमा वृद्धि

Magh 19, 2077 काठमाडाैं । सेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ। साताको दाेस्राे दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । धित...

ओरालो लाग्न थाल्यो शेयर बजार, दोहोरो ...

ओरालो लाग्न थाल्यो शेयर बजार, दोहोरो अंकले गिरावट हुँदा ९ अर्बको कारोबार

Magh 18, 2077 काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेर...

छ महिनामा ४८ अर्बको डिजेल भित्रियो

छ महिनामा ४८ अर्बको डिजेल भित्रियो

Magh 18, 2077 काठमाडौँ । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जना...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...