शुक्रबार ९ सयले वृद्धि भयो सुनको मूल्य  

Gold bullion vault

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन तोलाको ८६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७३० ५९ डलर भएको छ । चाँदी प्रतिऔंस २४ ९७ डलरमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतिऔंस १७११.९४ डलर र चाँदी २४.२८ डलरमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...