राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ ११ गते मतदान हुने

निशान न्युज Mangsir 15, 2080
f.title

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि आयोगको सिफारिसमा सरकारले माघ १३ गते राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो । उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्...

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न निर...

निशान न्युज Jesha 4, 2079

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन,व्यवधान हुने व्यवहार नगर्न आग्रह काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्नरगराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने...

देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा ...

निशान न्युज Baishak 30, 2079

देशभर  शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगको भनाई काठमाडौँ । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान क...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी ...

निशान न्युज Baishak 29, 2079

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा ...

स्थानीय तह निर्वाचनका लागि केन्द्रीय ...

निशान न्युज Baishak 25, 2079

स्थानीय तह निर्वाचनका लागि केन्द्रीय अनुगमन टोली परिचालन, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजी काठमाडौँ । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आ...

निर्वाचन आयोगले आज सबै जिल्लामा मतपत्...

निशान न्युज Baishak 23, 2079

निर्वाचन आयोगले आज सबै जिल्लामा मतपत्र पुर्याउने काठमाडौँ ।  स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ...

आचारसंहिता उल्लङ्घन गरेपछि बत्तीस दलल...

निशान न्युज Baishak 22, 2079

आचारसंहिता उल्लङ्घन गरेपछि बत्तीस दललाई स्पष्टीकरण काठमाडौँ ।  निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दललाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ...

निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्...

निशान न्युज Baishak 19, 2079

निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्लंघनकर्ताको विवरण काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आचारसंहित...

आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवा...

निशान न्युज Baishak 17, 2079

आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिए काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ...

उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्...

निशान न्युज Baishak 16, 2079

 उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिनु : निर्वाचन आयोग काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन...

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजा...

निशान न्युज Baishak 13, 2079

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो ,अझै संख्या बढ्ने क्रम जारी काठमाडौँ। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आयोगले यही वैशाख ३० गते हु...

गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्...

निशान न्युज Baishak 10, 2079

गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको छैन : निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोगले गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएकोप्रति आपत्ति जनाएको छ । आयोगले कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना प्राप्त भएको भन्दै गम...

निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छा...

निशान न्युज Baishak 9, 2079

निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन बाँकी ,१ करोड १९ लाख मतपत्र छापियो काठमाडौँ । आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्री समे...

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको का...

निशान न्युज Baishak 8, 2079

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना काठमाडौं । स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेको निर्वाचन आयोगले देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभर रहेका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको आयोगले जनाएको हो ।आयोगका...

देशभरका सबै पालिकामा निर्वाचन अधिकृतक...

निशान न्युज Baishak 8, 2079

देशभरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै काठमाडौँ । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन ...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...