काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।
कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पु...
Shrawan 4, 2077 काठमाडौँ । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा घटना...
Shrawan 4, 2077 काठमाडौं । हामीले दैनिक सुन्दै र मान्दै आएको बार, गते र महिनाको पनि अर्थ छ नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो ।
श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्...
Shrawan 4, 2077 दोलखा । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न खुलेको छ । मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो ।
मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए पनि भित्री मुख्य मूलद्वार भने बन्द नै ...
Shrawan 4, 2077 काठमाडौं । यस वर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायमै रहेकाले दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सरकारले तत्काल पशुपति सर्वसाधरणका लागि खु...
Shrawan 4, 2077 काठमाडौँ । १२ वर्षीया आफ्नै छोरीलाई बलात्कार गर्ने बावु पक्राउ परेका छन् । नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक बलात्कार गरेको आरोपमा बावुलाई पक्राउ गरिएको हो । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गराम...
Shrawan 4, 2077 काठमाडौँ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गए राति लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दु...
Shrawan 4, 2077 काठमाडौँ । अर्घाखाँचीको गोरूसिङगे–सन्धिखर्क सडकखण्डको ठाडादह नजिकै रिपाहा पाखामा शनिबार साँझ स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २...
Shrawan 3, 2077 काठमाडौँ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापि...
Shrawan 3, 2077 काठमाडौँ । महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । मृत्यु भएकी उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुन हुन् ।
उनको शुक्रबार राति करिब २...
Shrawan 2, 2077 पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्...
Shrawan 2, 2077 पोखरा । माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनक...
Shrawan 1, 2077 काठमाडौँ । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरी...
Shrawan 1, 2077 काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको...
Shrawan 1, 2077 काठमाडौँ । गाडीमा लिफ्ट दिने बहानामा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी...