प्यूठानमा वाम गठबन्धनकी दुर्गा पौडेल विजयी

f.title
निशान न्युज Mangsir 24, 2074

प्यूठान । वाम किल्ला भनेर चिनिएको प्यूठान पुनः वाम किल्ला भएको छ । एक मात्र प्रतिनिधिसभा रहेको प्यूठानमा वाम गठबन्धनकी साझा उम्मेदवार दुर्गा पौडेल भारी मतका साथ विजयी भएकी छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ४७ हजार ५ सय १४ मत पाउँदै वाम किल्...

पराजित वामदेव गौतम : जसले वाम गठबन्धन...

पराजित वामदेव गौतम : जसले वाम गठबन्धनको सुत्रपात गरे

Mangsir 24, 2074 बर्दिया । दोस्रो संविधान सभाको निर्वाचनमा प्यूठानबाट निर्वाचित हुँदा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई जिल्ला चरुवा नेताको आरोप लाग्यो । त्यही आरोपकाबीच भारी मतका साथ विजयी भएर संविधानसभामा प्रवेश गरे । तिनै ग...

रुपन्देही क्षेत्र नं.१ छविलाल विश्वकर...

रुपन्देही क्षेत्र नं.१ छविलाल विश्वकर्मा विजयी

Mangsir 24, 2074 बुटवल । रुपन्देही क्षेत्र नं. १ को प्रतिनिधि सभामा एमालेका स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मा विजयी भएका छन् । बहालवाला खानेपानी राज्यमन्त्रीसमेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अब्दुल रज्जाकलाई ७ हजार ८ सय ६७ मतल...

निर्वाचन महासंग्राम २०७४

निर्वाचन महासंग्राम २०७४

Mangsir 24, 2074 निर्वाचन महासंग्राम २०७४

कञ्चनपुरको मतपरिणाम् नयाँ अपडेट ( साँ...

कञ्चनपुरको मतपरिणाम् नयाँ अपडेट ( साँझ ०५:३० बजेसम्म )

Mangsir 24, 2074 कञ्चनपुरको  नयाँ अपडेट ( साँझ ०५:३० बजेसम्म ) प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १बिना मगर (माओवादी ) - २२३९७दिवान सिंह बिष्ट (कांग्रेस ) - ११५१५ प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)तारा लामा तामाङ (एमाले) २००१५ मत सहित न...

वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्...

वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम पराजित

Mangsir 24, 2074 काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् ।  ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् । सिचाइँ मन्त्रीसमेत रहेका संज...

तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रा...

तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित

Mangsir 24, 2074 तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएको मुख्य निर्व...

सिटौलालाई हराउँदै झापा ३ मा राप्रपाक...

सिटौलालाई  हराउँदै झापा ३ मा राप्रपाका लिङ्देन विजयी

Mangsir 24, 2074 झापा । कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्...

दोब्बर मतअन्तरले एमाले अध्यक्ष ओली बि...

दोब्बर मतअन्तरले एमाले अध्यक्ष ओली बिजयी

Mangsir 24, 2074 झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मत अन्तरका साथ बिजयी भएका छन् । झापा– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली प्रतिस्पर्धामा रहेको कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मत अन्तरका साथ बिजयी ...

रुपन्देही १ मा एमालेका छविलाल विश्वकर...

रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्माको अग्रता

Mangsir 24, 2074 काठमाडौँ । रुपन्देही क्षेत्र न.१ मा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले आफ्नो अग्रता कायमै राखेको छन् । उनले कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकलाई ५,७५२ मतले पछाडी पारेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका स्थ...

कञ्चनपुरमा वाम गठनबन्धन जितको शुरुवात

कञ्चनपुरमा वाम गठनबन्धन जितको शुरुवात

Mangsir 24, 2074 कञ्चनपुर । कञ्चनपुरमा वाम गठबन्धनले जितको शुरुवात गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) वामका उम्मेदवार तारालामा तामाङ्ग झण्डै दोब्बर मतले विजयी भएका छन् । खसेको मत मध्ये २९ सय गन्न बाँकी रहदा वामका उम्मेदवार तामाङ्गले १...

कैलाली ५ मा आरजुलाई ४ हजार ८ सय ८० मत...

कैलाली ५ मा आरजुलाई ४ हजार ८ सय ८० मतले पछि पार्दै नारदमुनि राना विजयी

Mangsir 24, 2074  धनगढी । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७ हजार २०२ मत ल्याइ बिजयी भएका छन ।  आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी डा. अारजु राणाले २२ हजार ३२...

झापा १ मा राम कार्की विजयी

झापा १ मा राम कार्की विजयी

Mangsir 24, 2074 २४ मंसिर, झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्...

पाँचथरबाट कांग्रेस क्लिन स्विप 

पाँचथरबाट कांग्रेस क्लिन स्विप 

Mangsir 24, 2074   फिदिम । पाँचथर जिल्लाका दुईवटै निर्बाचन क्षेत्रवाट प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन ।  प्रदेश क बाट नेकपा एमालेक उम्मेद््वार गणेशकुमार काम्वाङ र प्रदेश ख बाट माओवादी केन्द्रका उम्मेद्वार इन्द्र आ...

वामपन्थीले भत्काए 'परिवारवाद' को विरासत

वामपन्थीले भत्काए 'परिवारवाद' को विरासत

Mangsir 24, 2074 नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवा...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...