प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए शपथ , दुर्इ सदस्यीय मन्त्रिपरिषद् गठन

f.title
निशान न्युज Falgun 4, 2074

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव एवम्  प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । शुक्रबार बिहान आयोजित एक समारोहमा उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा न...

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन...

 प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनबाट दिए बधाई, किन पठाए पुरीलार्इ मध्यराति बालकोट ?

Falgun 4, 2074 भक्तपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भ...

प्रधानमन्त्री ओलीका चुनौती

प्रधानमन्त्री ओलीका चुनौती

Falgun 4, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली एक वर्ष ६ महिना २२ दिनपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् ।ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन...

किन सरकारमा गएन माओवादी ?

किन सरकारमा गएन माओवादी ?

Falgun 4, 2074 काठमडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटकको सत्तायात्रा माओवादी केन्द्र सत्ता नगएपछि पहिलो दिन नै ‘खल्लो’ रह्यो । माओवादी केन्द्रले तत्काल सरकारमा नजाने निर्णय गरेपछि ओलीले आफूसहित तीन सदस्यीय मन्त्रीमण्ड...

केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस...

केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्मको यात्रा

Falgun 4, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक...

प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त...

प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ

Falgun 3, 2074 बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ ।  प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उनले देश र नेपाली जनताका ...

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषदको प...

 प्रधानमन्त्री ओलीको मन्त्रिपरिषदको पहिलो रोजाइमा लालबाबु

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद गठन गरेका हुन् ।...

जनताकाे नाममा लिए प्रधानमन्त्री ओलील...

 जनताकाे नाममा लिए प्रधानमन्त्री ओलीले सपथ

Falgun 3, 2074 काठमाडौं । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार  राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पद...

प्रदेश नं २ मा शपथ ग्रहण, तिन जना मन्...

प्रदेश नं २ मा शपथ ग्रहण, तिन जना मन्त्रीका तिन भाषा

Falgun 3, 2074 जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनार एवं विजय यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनीहरूलाई जनकपुर चुरोट कारखाना परिसरमा आयोज...

प्रदेश नं ७को मुख्य मन्त्रीमा सांसद भ...

प्रदेश नं ७को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

Falgun 3, 2074 धनगढी । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ ।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम ...

नेता नेपालको प्रस्तावमा ओली बने एमाले...

नेता नेपालको प्रस्तावमा ओली बने एमाले संसदीय दलको नेता

Falgun 3, 2074 काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । स‌ंसदीय दलको बैठक हुनु अघि नै उनलार्इ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।  राष्ट्रपति समक्ष बिहीबार बिहान प्रधानमन्त्रीका लाग...

राजीनामा दिनु अघि प्रधानमन्त्री देउवा...

राजीनामा दिनु अघि प्रधानमन्त्री देउवाले देशबासीलार्इ के भने ?  यस्तो छ सम्बोधनको पूर्णपाठ

Falgun 3, 2074 आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौ ।  यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो...

एमाले अध्यक्ष ओली नेपालको ४१ औँ प्रधा...

एमाले अध्यक्ष ओली नेपालको ४१ औँ प्रधानमन्त्रीको रुपमा नियुक्त

Falgun 3, 2074 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अाज नै प्रधानमन्त्री नियुक्त भएका छन् । बहुमत प्राप्त दलको हैसियतमा वाम गठबन्धनका तर्फबाट बिहान अोलीले राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले ...

राजीनामा दिदै देउवाले भने ' नयाँ सर...

 राजीनामा दिदै देउवाले भने  ' नयाँ सरकारले दिगो शान्ति ल्याउँदै, प्रगति गर्न सकोस् मेरो साथ रहनेछ '

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सफल भएको दावी गर्दै राजीनामा दिएका हुन् । प्रधानमन्त्री  देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा...

मन्त्री परिषदको बैठकपछि आजै प्रधानमन्...

मन्त्री परिषदको बैठकपछि आजै प्रधानमन्त्रीको राजीनामा आउने

Falgun 3, 2074 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज राजीनामा दिने भएका छन् । आजै प्रधानमन्त्री पदबाट राजीनामा दिन उनले प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्री परिषद्को बैठक बोलाएका छन् । बैठक सकेर उनले आफ्नो बहिर्गमनअघि देशवासीक...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...