धनकुटाको ग्रामिण बजारमा टेलिफोन सेवा विस्तार गर्न माग

f.title
निशान न्युज Bhadra 10, 2074

काठमाडौं । मोफसलका संचार संस्थाहरुलाई सहयोग गर्न र धनकुटाको ग्रामिण क्षेत्रमा टेलिफोन सेवा बिस्तार गर्न सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग धनकुटेलीले माग गरेका छन् । धनकुटाबाट आएको एक प्रतिनिधिमण्डलले सञ्चार मन्त्री बस्नेतलाई भेटी लाई भेटी जिल्लाका ग्रामिण क्षेत्रमा टेलिफोनको सुविधा नभएकाले सो ...

बाढी पीडितलाई सहयोग गर्न मन्त्री थापा...

बाढी पीडितलाई सहयोग गर्न मन्त्री थापाको अपिल

Bhadra 10, 2074 पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सवैसँग आग्रह गरेका छन् । नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रममार्पmत बाढीपीडि...

एक युवक मृत फेला  

Bhadra 10, 2074 पाल्पा । तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन् । तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए । तानसेनको बाँसटारीमा तामाको...

बाढीपिडितको लागि पत्रकार महासंघ काठमा...

बाढीपिडितको लागि पत्रकार महासंघ काठमाडौको सहयोग

Bhadra 10, 2074 काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले रौतहटका बाढीपिडितका लागि नगद तथा राहत सामाग्री प्रदान गर्ने भएको छ । शनिबार राजधानीमा शाखाले एक कार्यक्रमका आयोजना गरि नगद १ लाख २५ हजार रुपैँया र २५ बोरा नयाँ तथा पुराना लत्त...

साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजल...

साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि राहत हस्तान्तरण

Bhadra 10, 2074 काठमाडौँ । साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि संकलित राहत हस्तान्तरण गरेको छ । शनिबार समाजले साउथवष्ट्रन कलेजमा एक कार्यक्रम आयोजना गरि वाढीपीडितका लागि संकलित राहत सामाग्रीहरु हिमशिला फाउण्डेशनका अध्...

चितवनमा कृषि पत्रकारिता तालीम शुरु

चितवनमा कृषि पत्रकारिता तालीम शुरु

Bhadra 10, 2074 चितवन। कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ । सो अवसरमा सञ्चारविज्ञ डा टंकप्रसाद उप्रेतीले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त ...

सेनाको गोलीले सल्लाको फक्लेटा निस्किद...

सेनाको गोलीले सल्लाको फक्लेटा निस्किदाँ पनि भागेर बाँचे : गृहराज्य मन्त्री

Bhadra 10, 2074 काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट गृहराज्य मन्त्री बनेका श्यामकुमार श्रेष्ठ ‘कुशल’ रामेछाप जिल्ला साबिकको गेलु गाविस हाल मन्थली नगरपालिकामा वडा नं. ११ मा २०२८ पुस १ गते बुबा तिर्थदास श्रेष्ठ र आमा कष्टमाया श्रेष्ठको कोखब...

तराई क्षेत्रको सुरक्षाका लागि चुरे सं...

तराई क्षेत्रको सुरक्षाका लागि चुरे संरक्षण गर्नुपर्छ , सचिव ज्ञवाली

Bhadra 10, 2074 काठमाडौ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आयोजित कार्...

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय...

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

Bhadra 10, 2074 काठमाडौं। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी ...

जेलको साँघुरो छिँडीभित्र थुनिएको हर्क...

जेलको साँघुरो छिँडीभित्र थुनिएको हर्क दाइको हिरासत यात्रा

Bhadra 10, 2074 जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍यौ । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित...

नेपालमा लगानी सुरक्षा र सरल कानुनी व्...

नेपालमा लगानी सुरक्षा र सरल कानुनी व्यवस्थाप्रति चीनको चिन्ता

Bhadra 10, 2074 काठमाडौं । छिमेकी मुलक चीनले नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । साथै उसले नेपालमा लगानीको सुरक्षा र सरल कानुनी व्यवस्थाको ग्यारेन्टी पनि खोजेको छ । नेपालमा पूर्वाधार क्षेत्रको अवस्था र लगानीको ...

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई ...

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

Bhadra 10, 2074 सोलुखुम्ब । लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ । यसब...

थप एक गैँडा उद्धार

थप एक गैँडा उद्धार

Bhadra 10, 2074 चितवन । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी यहाँ ल्याइएको छ । शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपु¥याइएको हो । चितवन राष्ट्रिय...

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाक...

आक्रमणबाट गम्भीर वडा अध्यक्ष कोइरालाको निधन   

Bhadra 10, 2074 बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका...

श्रीमानको हत्या आरोप

श्रीमानको हत्या आरोप

Bhadra 10, 2074 चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्ज...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...