महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउँछौ, अध्यक्ष आचार्य

निशान न्युज Bhadra 6, 2074

काठमाडौ। नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताएका छन् । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रत...

ओबोरबारे छलफल

Bhadra 6, 2074 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गरेको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पा...

करिव ३० हजार थपिए काभ्रेपलाञ्चोकमा मत...

Bhadra 6, 2074 बनेपा। काभ्रेपलाञ्चोकमा फोटोसहितको मतदाता नामावलीमा २९ हजार ७२९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोख...

विकासमा राजनीति नगर्न आग्रह

Bhadra 6, 2074 उर्लाबारी । नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । प्राइम एफएम प्रालिले आज आयोजना गरेको नगर प्रमुख एवं उपप्रमुख सम्मान कार्यक्रममा हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको छ ...

बाढीका कारण धानखेती बगरमा परिणत  

बाढीका कारण धानखेती बगरमा परिणत   

Bhadra 6, 2074 इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ ५ कट्ठा जग्गामा धानखेती गरे । ५ कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उनलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगा...

करेन्ट लागेर ३ घाइते

करेन्ट लागेर ३ घाइते

Bhadra 6, 2074 दमक । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको १ घरमा हाइटेन्सन बिजुलीको तार खस्दा ३ लाई करेन्ट लागेको छ । करेन्ट लागेका ३ को अवस्था गम्भीर रहेको बताइएको छ । बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र काफ्ल...

पत्रकार महासंघको मत गणना जारी, यस्तो ...

पत्रकार महासंघको मत गणना जारी, यस्तो छ नतिजा

Bhadra 6, 2074 काठमाडौं । नेपाल पत्रकार महासंघको हिजो भएको निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ । मतगणनाको पछिल्लो नतिजाअनुसार लोककतान्त्रिक प्रगतिशील पत्रकार प्यानल अगाडि देखिएको छ । महासंघको नेतृत्वका लागि प्रेस सेन्टर तथा युनियनले गो...

दल दर्ता गर्न र चुनाव चिह्न दिन आदेश

दल दर्ता गर्न र चुनाव चिह्न दिन आदेश

Bhadra 5, 2074 काठमाडौँ । सर्वोच्च अदालतले प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को दल दर्तामा गरिएको हस्ताक्षर पुनःसनाखत गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ते...

काठमाडौं फोटोग्राफर संघका फोटोग्राफरल...

काठमाडौं फोटोग्राफर संघका फोटोग्राफरले गरे रक्तदान

Bhadra 4, 2074 काठमाडौँ । १७८ औं बिश्व फोटोग्राफर दिवसको अवसर पारि काठमाडौं फोटोग्राफर संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा रहेका फोटोग्राफरहरूको साझा संस्था काठमाडौं फोटोग्राफर संघले शनिवार नयाँबानेश्वर स्थित सं...

प्रधानमन्त्रीलाई पत्तो नदिई नेशनल मेड...

प्रधानमन्त्रीलाई पत्तो नदिई नेशनल मेडिकललाई सम्बन्धन

Bhadra 4, 2074 काठमाडौं । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने क्रममा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्रीलाई ‘गुमराह’मा राखेर पाइएको छ । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिक्षा विधेयक पास...

झाडापखालाले दुईको मृत्यु, १ सय ५०भन्द...

झाडापखालाले दुईको मृत्यु, १ सय ५०भन्दा बढी बिरामी

Bhadra 4, 2074 इमरानखानकपिलवस्तु । कपिलवस्तुमा झाडापखालाको महामारीले दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालीका वडा नं.७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा बढि मानिसहरु विरामि भएको स्थानिय सोत्रबा...

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा ता...

बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी

Bhadra 4, 2074 काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । गरपालिकाका कर्मचारीको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि अन्य राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय...

चितवनमा देखियो डेंगु,उच्च सतर्कता अपा...

चितवनमा देखियो डेंगु,उच्च सतर्कता अपाउन चिकित्सकको सुझाव

Bhadra 4, 2074 चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालय...

मोरङमा हात्तीले घर भत्काउँदा रु १२ ला...

मोरङमा हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

Bhadra 4, 2074  मोरङ । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्...

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

Bhadra 4, 2074 नेपालगन्ज । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ । जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...