राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने : प्रधानमन्त्री देउवा

f.title
निशान न्युज Poush 30, 2074

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताए । ७ नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले ‘राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गरे...

केही दिनभित्रै काँग्रेस केन्द्रीय समि...

केही दिनभित्रै काँग्रेस केन्द्रीय समितिको बैठक बस्छ  : प्रवक्ता शर्मा

Poush 30, 2074 काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताए । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना ...

तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्...

तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

Poush 30, 2074 भक्तपुर । तिब्र शहरी विकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्त...

स्वयम्भूबाट माइक्रोबस चोरी

स्वयम्भूबाट माइक्रोबस चोरी

Poush 30, 2074 काठमाडौँ । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु...

बेनी जोमसोम सडक कालोपत्रे गरिने

बेनी जोमसोम सडक कालोपत्रे गरिने

Poush 30, 2074 म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक ...

अध्यागमन कार्यालय खोल्न पहल गर्ने : र...

अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी

Poush 30, 2074 इलाम । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताए । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन...

मिनीट्रक दुर्घटनामा २ मृत्यु

मिनीट्रक दुर्घटनामा २ मृत्यु

Poush 30, 2074 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन...

जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्य...

जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्यटकको संख्यामा वृद्धि

Poush 30, 2074 खोटाङ । राजधानी काठमाडौँ लगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघा...

पानीमा पाइने चराको गणना शुरु

पानीमा पाइने चराको गणना शुरु

Poush 30, 2074 चितवन । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी पानी चराको गणना शुरु भएको छ । अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना था...

१६ वर्षपछि बन्न थाल्यो साँफेबगर बिमान...

१६ वर्षपछि बन्न थाल्यो साँफेबगर बिमानस्थल

Poush 29, 2074 अछाम । झण्डै १६ वर्षदेखि अवरुद्ध बनेको साँफेवगर विमानस्थल मर्मत सुरु भएको छ । ४ फागुन २०५८ मा तत्कालीन विद्रोही नेकपा माओवादीले ध्वस्त पारेको अछामको साँफेबगरमा रहेको साँफेबगर बिमानस्थलको मर्मतको कामले बल्ल तीव्रता पाएको छ...

पुरानो पेशा सम्हाल्ने युवा नहुँदा आरन...

पुरानो पेशा सम्हाल्ने युवा नहुँदा आरन व्यवसाय संकटमा

Poush 29, 2074 पाल्पा । कोइलाको अभावले आरन व्यवसाय संकटमा परेको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुर्खौली पेशा कोइलाको अभावमा अहिले संकटमा परेको हो । रामपुर नगरपालिका ५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर विक स...

धादिङमा बस दुर्घटनामा एकको मृत्यु

धादिङमा बस दुर्घटनामा एकको मृत्यु

Poush 29, 2074 धादिङ । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट क...

अशक्त आवास बनाउन जुट्दै प्राधिकरण

अशक्त आवास बनाउन जुट्दै प्राधिकरण

Poush 29, 2074 काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण घर बनाउन नसक्नेलाई अशक्तहरुको घर आफैँले बनाइदिने गृहकार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथि...

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

Poush 29, 2074 जाजरकोट । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहि...

ट्राफिक उल्लङ्घन न्यून

ट्राफिक उल्लङ्घन न्यून

Poush 29, 2074 रसुवा । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्ष...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...