हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना संक्रमण

Manoj gajurel

काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ ।’

‘पहिलोजस्तो सातो लिने र दोश्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनि हुँदैन ।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

प्रतिकृया दिनुहोस