पछिल्लो २४ घण्टामा थप ८ सय ५ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

Corona test 13

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ। बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार २ सय ६४ पीसीआर तथा ३ हजार ४ सय ८ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

Fulpati.dasai

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित...