पछिल्लो २४ घण्टामा थप ८ सय ५ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

Corona test 13

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ। बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार २ सय ६४ पीसीआर तथा ३ हजार ४ सय ८ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...