थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु  

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

बुधबार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

Fulpati.dasai

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित...