देशैभर घट्यो संक्रमण, थप ६७९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

Covid 19 nishannews

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ।

आइतबार १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ७० पीसीआर तथा ३ हजार ८५० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...