पछिल्लो २४ घण्टामा थप १०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

Coronavirus 4

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

शुक्रबार ९३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ११५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ११३ पीसीआर तथा ३ हजार २५५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...