पछिल्लो २४ घण्टामा थप १२८२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...