पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...