चाडपर्वको मुखमै सरकारले बढायो सार्वजनिक यातायातमा  २८ प्रतिशत भाडा

Busss

काठमाडौँ । सरकारले चाडपर्व नजिकिंदै गर्दा लामो दूरीका सवारी साधनमा लाग्ने भाडा बढाएको छ । यातायात व्यवस्था विभागले २९ असारको निर्णयअनुसार अहिलेको भाडा समायोजन गरेको जनाएको छ।

विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ ।

  

प्रतिकृया दिनुहोस