ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुस् कति छ आजको बजार भाउ ?

Gold

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...