ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुस् कति छ आजको बजार भाउ ?

Gold

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

Fulpati.dasai

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित...