पछिल्लो २४ घण्टामा थप १३३० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Corona test logo

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

मंगलबार १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...