देशैभर घट्यो कोरोना ग्राफ : थप ७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु  

Corona vaers

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।

आइतबार १ हजार ४१३ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २४ हजार ३१३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ३०४ पीसीआर तथा २ हजार ७०९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...