देशैभर उकालो लाग्यो कोरोना ग्राफ : थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

Corona virus

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ।

मंगलबार १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...