धनकुटामा ७ जनामा कोरोना पुष्टि, ८ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । आइतबार शुन्यमा झरेको कोरोना संक्रमणदर आज फेरि ह्वात्तै बढेको छ । आइतबार धनकुटामा कोरोना संक्रमण शुन्यमा झरेको थियो । तर, आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना कोरोनामुक्त भएका छन् ।

धनकुटामा दिउँसो १ बजेसम्म २ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल धनकुटामा सक्रिय संक्रमितको संख्या ५५ रहेको छन् भने २ हजार ८ सय ४५ जना कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये धनकुटामा ४० जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइसोलेसनमा र १० जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...