आइतबार थप ९११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

Covid 19 nishannews

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ।

आइतबार १ हजार ४२३ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार ७५७ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ७ हजार ८ सय ७८ पीसीआर तथा ३ हजार १ सय ४० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...