काठमाडौँ उपत्यकामा निरन्तर घट्दै संक्रमित, थप ४५३ जनामा संक्रमण पुष्टि

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाले ज्यान गुमाएका छन् ।

आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...