चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सदस्य चन्द्र ढकालले दिए पदबाट राजीनामा   

Chandra dhakal 20212

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिएका छन्।

यसअघि बोर्डका सिइओ चन्द्रसिंह साउँदले राजीनामा दिइसकेका छन्। सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका हुन्।

ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डका सदस्यसमेत भएका थिए। ढकालको राजीनामासँगै अब महासंघको प्रतिनिधिका रुपमा बोर्डमा नयाँ सदस्य नियुक्त हुनेछन्।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...