धनकुटामा आज ५ जनामा कोरोना पुष्टि, २४ जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । धनकुटामा आज थप ५ जनामा संक्रमण पुष्टि भएको छ भने २४ संक्रमणमुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १ बजे सार्वजनिक गरिको विवरण अनुसार धनकुटामा आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ७३ रहेका छन् ।

१ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइसोलेसनमा र १२ जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस