आइतबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Gold 13

काठमाडौँ ।  साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । 

गत शुक्रबार ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार १ हजार रुपैयाँले वृद्धि हुँदै ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।  आज चाँदीको पनि मूल्य बढेर एक हजार २०५ रुपैयाँ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...