१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने गोकर्णेश्वरबाट एक व्यक्ति पक्राउ

Arrested arrest kaidi

काठमाडौँ । काठमाडौँको गोकर्णश्वरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको अभियोगमा पाँचथरको फिदिम नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने ५० वर्षीय सन्वीर राईलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो।

शुक्रबार राति राईले किशोरीलाई जबरजस्ती करणी गरेका अभिभावकको भनाई छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...