दोलखामा भूकम्पको धक्का महसुस

Earthquake 7cseqc1gwb

काठमाडौँ । बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...