क्यानडाका प्रधानमन्त्री टुडोले दिए दशैंको शुभकामना

Canada pm

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विजयादशमीको शुभकामना दिएका छन् । क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह छन् ।

प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडा लगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...