एक किलो सुनसहित तीन जना पक्राउ

Arest11

दाङ । प्रहरीले एक किलो सुनसहित दाङबाट तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा लमही नगरपालिका ९ अमिलिया बजार क्षेत्रबाट तीनजना पक्राउ परेको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए।

प्रहरी प्रवक्ता खड्काका अनुसार जुत्तामा लुकाएको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको हो । बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५र५ सय ग्रामको सुन जस्तै देखिने धातु बरामद भएको खड्काको भनाइ छ । पक्राउ पर्नेमा दुई घोराही र एक बुटवलका छन्। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...