माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौँ । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ पथरगढा बस्ने ४० वर्षीय हरिदत दासको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित सरस्वती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना नर्सिङ होममा उपचारको क्रममा सोमबार मृत्यु भएको नेपाल प्रहरीले आज जनाएको छ। करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय राजेश दासको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...