खुकुरी प्रहार गरी श्रीमान्‍को हत्या गर्ने एक महिला पक्राउ

Arested 1

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाकी एक महिलालाई आफ्नै श्रीमानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । शैलुङको मनागाउँ निवासी ५२ वर्षीय पति हस्तनारायण श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षे दुर्गामाया श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले जनाएअनुसार घरायासी बादबिवादको क्रममा दुर्गामायाले एक्कासी धारिलो खुकुरी प्रहार गर्दा हस्तनारायणको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले दूर्गामायालाई एकथान खुकुरी र एक थान कोदालोसहित पक्राउ गरेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...