माईत जाने जिद्दी गर्दै थिइन् श्रीमती, श्रीमानले हाने आफैलाई गोली

Goli sucide shot

काठमाडौं । भारतको केरलीस्थित केरलाबागमा बस्ने एक व्यापारी अमर सिंह साहू (३०) ले शुक्रवार श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हानेका छन् ।घरका सदस्यले अस्पताल लिएर जाँदाजाँदै उनको बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यस बेला उनका ससुरालका सदस्य पनि उनकै घरमा रहेको बताइएको छ ।

उनी एक किराना व्यापारी थिए । छोरो नभएपछि उनले आफ्ना भाइृका छोरालाई सानैमा आफूले राखेका थिए । केहि महिना यता श्रीमान श्रीमतीको बीचमा झगडा भईरहन्थ्यो । शुक्रवार पनि उनीहरुको बीचमा विवाद भएको थियो । जसका कारण श्रीमतीको घरमा थाहा भएपछि उनीहरु छोरीलाई लिन आएका थिए । श्रीमतीले त्यो बेला माइत जान्छु भन्दै जिद्दी गरेपछि उनले आफैँलाई गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...