पुजारी साह हत्या आरोपी दुई जना बिहारबाट पक्राउ

Pujari rautahat

काठमाडौं । रौतहटका एक पुजारीको गोली प्रहार गरी हत्या गरेको आरोपमा भारतको बिहारमा दुई जना पक्राउ परेका छन् । यही भदौ ३ गते रौतहट माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली प्रहार गरी हत्या भएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा बिहारबाट रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुले आरोप अस्वीकार गरेका छन् । सोही प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...