काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

Hatya photo

काठमाडौँ । काठमाडौँ राजधानीको बानियाँटारमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट घाइते ती युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी परिसर काठमाडौंका अनुसार ग्रिन सिटी अस्पतालमा उपचाररच २४ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ ।

तामाङमाथि धारिलो हतियार प्रयोग भएको प्रहरीको भनाई छ । उनको शुक्रबार अबेर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । कसले किन तामाङमाथि हतियार प्रहार गरेको हो भन्ने विषयमा भने अनुसन्धान जारी रहेकाले केही नखुलेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...