बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्‍याए अस्पताल

Balatkar

आफ्नै छोरीलाई बलात्कार गरेर एक अपराधी बाबुले उपचारका लागि अस्पताल पुर्‍याएका छन् ।

६ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबु आमाले अस्पताल लगेर लठ्ठीसँग खेल्दा योनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइएको थियो ।

तर, चेकजाँचका क्रममा बालिकालाई फकाएर सोधेपछि उनलाई आफ्नै बाबुले बलात्कार गरेको कर्तुत खुलेको हो । 

 साथै आमाले पनि बुबालाई प्रहरी कारबाहीबाट बचाउन ढाँटेकी रहिछन् ।
 
अत्याधिक रक्तश्रावका कारण ज्यानै जाने खतरा भएपछि मात्र अस्पताल लगिएको रहेछ ।  यो घटना केन्यामा भएको हो ।
 
त्यहाँको होला रिफरल अस्पतालमा बालिकाको उपचार भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।
 
बलात्कारी बुबा पुरुष पक्राउ परेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...