कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतक संख्या ४९ पुग्‍यो

Death corona

 
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो।

बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

गत असार २४ गते भारतको बैंग्लोरबाट ती पुरुष बझाङ आइपुगेका थिए। ती पुरुषमा दमको समस्या थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...