पोखरीमा डुबेर बझाङमा दुई बालकको मृत्यु

Death

काठमाडौँ । बझाङमा पोखरीमा डुबेर बझाङमा दुई बालकको मृत्यु भएको छ । सिचाँइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तल्कोट गाउँपालिका–३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन् ।

आइतबार साँझ सिँचाइको लागि बनाइएको पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए । उनले शवको पोस्टमार्टम पछि परिवारको जिम्मा लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...