बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल

Footal

लिगमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा जर्मनी काठमाडौँ । च्याम्पियन बायर्न म्युनिखसँग बार्सिलोना ८–२ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बायर्नको जितमा थोमस मुलर र फिलिप कोटिन्होले २–२ गोल गरे भने रोबेर्ट लेवानडोस्की, इभान पेरिसिक, सेर्गी ग्नाब्री र जोशुआ किम्मिचीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लुसी स्वरेजले गरे भने एक गोल बायर्नका डेभिड अलावाले आत्मघाती गोल गरेका थिए ।

बार्सिलोनाले दुवै हाफमा ४(४ गोल खाएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो हाफमा ४ गोल खाएको यो पहिलो पटक हो । च्याम्पियन्स लिगको इतिहासमै बार्सिलोनाको यो ठुलो हारको रुपमा लिइएको छ । यो जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग अगस्त १९ मा खेल्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...