बस्नेतको राजीनामा माग्दै कांग्रेस पार्टी कार्यालयमा तरूण दलको नाराबाजी

Hpp

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा भातृ संस्था नेपाल तरूण दलले प्रर्दशन गरेको छ । तरूण दलभित्र भएको ‘गुण्डागर्दी बन्द गर्न माग गर्दै’ महासचिव भूपेन्द्रजंग शाही समूहले पार्टी कार्यालयमा शुक्रबार दिउँसो नाराबाजीसहित प्रर्दशन गरेका हुन् । उनीहरूले अध्यक्ष जितजंग बस्नेतको राजीनामा मागेका छन् ।

कांग्रेसले दिउँसो ३ बजे केन्द्रीय समिति बैठक डाकेको छ । बैठक सुरू हुनु पूर्व नेताहरूलाई दबाब दिने भन्दै तरूण दलले प्रर्दशन गरेको हो । तरूण दलमा अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेको विज्ञप्ति जारी गरेपछि बिबाद बढेको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...