प्रा.वि. तहको नतिजा अन्तिम चरणमा

काठमाडौँ । खुल्लातर्फको प्रावि नतिजा अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोग नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको हो । यसअघि मावि र निमावि तर्फको सिफारिस सम्पन्न भइसकेको छ । आयोगका एक कर्मचारीले नाम नबताउने शर्तमा भने “हो अब अन्तिम तयारी छ आज नै पनि प्राविको शुरु हुन सक्छ । बैठक नसकिएकाले ठ्याक्कै केही नभनौँ ।”

आयोग श्रोतका अनुसार आज मंगलबार पनि उक्त नतिजाका लागि साँझ अबेरसम्म बैठक चलिरको छ । तसर्थ, आजैदेखि नतिजा शुरु हुने संभावना पनि छ । कुनै प्राविधिक कारणले संभव नभए पनि भोलिदेखि प्रावि नतिजा शुरु हुने देखिन्छ । गत असौजमा अयोगले खुल्ला परीक्षामार्फत शिक्षक पदपुर्ति गर्न परीक्षा संचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...